ब्रिटिस कलेज माथि विद्यार्थी मारेको आरोप, घटना अतिरञ्जित : संचालक

लण्डन । शैक्षिक भ्रमणका क्रममा दुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । थापाथली, काठमाडौँस्थित कलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जित तवरले प्रचारबाजीमा उत्रेको विज्ञप्तिमा उल्लेख गरिएको छ । … Continue reading ब्रिटिस कलेज माथि विद्यार्थी मारेको आरोप, घटना अतिरञ्जित : संचालक